९ कार्तिक २०८३, आइतबार

एमसीसीविरूद्ध बानेश्वरमा विरोध प्रदर्शन (फोटो फिचर)

  • ८ फागुन २०७८, आइतबार
Image

काठमाडौं । संसदमा एमसीसी टेबुल हुँदै गर्दा बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि ढुंगामुढा गरेका थिए। 












प्रतिक्रिया

सम्बन्धित खवर