९ कार्तिक २०८३, आइतबार

पोखरामा भीषण असिनापानी (तस्बिरहरू) 

  • ८ फागुन २०७८, आइतबार
Image

पोखरा- पोखरामा आइतबार दिउँसो भारी वर्षा भएको छ। असिनासहितको वर्षातले सडक नै अवरुद्ध पारेको छ । पोखराको न्युरोड, चिप्ले ढुंगा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै ढाकेको छ।

असिनाले बस पनि सडकमै रोकिएका छन्, पैदल यात्रीदेखि सडकमा व्यापार गर्दै आएकाहरुको बिचल्ली भएको छ। असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँ लगायत अन्नबालीमा क्षति पुगेको छ।







प्रतिक्रिया

सम्बन्धित खवर