काठमाडौं- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गरिएको बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार घटना शाह वली कोट जिल्लामा भएको हो। युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation