९ कार्तिक २०८३, आइतबार

कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई

  • १८ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन्।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई जिम्मेवारी दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 


प्रतिक्रिया

सम्बन्धित खवर