९ कार्तिक २०८३, आइतबार

जापान जान लागेकी महिला गोलीसहित पक्राउ

  • २८ चैत २०७८, सोमबार
Image

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन्।

नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी भानु नगरपालिका-७ तनहुँकी २७ वर्षीया सोविता नेपालीलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनलाई आइतबार राति प्रहरीले अन्तरराष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर