९ कार्तिक २०८३, आइतबार

जिम्बावे‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोर महतोले लिए ५ विकेट

  • २६ वैशाख २०७९, सोमबार
Image

काठमाडौं । नेपालसँगको एकदिवशीय शृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा जिम्बावे ‘ए’ले २१४ रनको लक्ष्य पेश गरेको छ ।

वर्षाले मैदान हिलो भएपछि ३३ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ टोली ३२.१ ओभरमा २१३ रनमा अलआउट भयो । नेपाली बलर किशोर महतोले ५ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर