९ कार्तिक २०८३, आइतबार

एकीकृत समाजवादीलाई हराउँदै ठूलोभेरीको मेयरमा कांग्रेसका स्वर्णबहादुर विजयी

  • २ जेठ २०७९, सोमबार
Image

सुर्खेत । डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन्।

१ हजार २८६ मत ल्याएर उनी मेयर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायाले ९४५ मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ डोल्मा महतले ८४८ ल्याएर निर्वाचित भएकी छन्।

उनका प्रतिद्वन्द्वी राप्रपाका निर्मलकुमार भण्डारीले ६८६ मत ल्याएका छन्।

०७४ मा यहाँको मेयर नेकपा एमालेले जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर