८ कार्तिक २०८३, शनिबार

कागेश्वरी मनोहरा नगरपालिका नेपाली कांग्रेसको विजयी र्याली(फोटो फिचर)

  • ६ जेठ २०७९, शुक्रबार
Image

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका नेपाली कांग्रेसले भारी मत सहित विजयी हासिल गरेको छ । नेपाली कांग्रेसको मेयर उपेन्द्र कार्कीले  ११३२२ मत प्राप्त गरे । उनका प्रतिदोन्दीहरु नेकपा एमालेका राम शरण ढुङ्गानाले ८२६३ र नेकपा समाजवादीका  कृष्ण हरि थापाले ३५५६ मत प्राप्त गरेका हुन् । 

अघिल्लो निर्वाचनमा ४ सय ८२ मतले उपेन्द्र कार्कीलाई नेकपा एमालेका उम्मेदवार कृष्ण हरि थापाले पराजय गरेका थिए । 



प्रतिक्रिया

सम्बन्धित खवर