८ कार्तिक २०८३, शनिबार

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

  • ८ जेठ २०७९, आइतबार
Image

काठमाडौं- काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन्।













प्रतिक्रिया

सम्बन्धित खवर