९ कार्तिक २०८३, आइतबार

पोखरा विमानस्थल पुर्ण संचालनमा

  • १७ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं । ट्यांकर पल्टि​​​​​​​एर अवरुद्ध रहेको पोखरा विमानस्थल संचालनमा आएको छ । 

पोखरा विमानस्थलमा जहाजको इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान एक घन्टा अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए।

क्रेन ल्याएर पल्टेको ट्यांकर उठाएपछी र तेल पोखिएको स्थानमा सफा गर्ने काम सकिएपछी विमानस्थल संचालनमा आएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर