९ कार्तिक २०८३, आइतबार

मौसम : मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा

  • ३० असार २०७९, बिहिबार
Image

काठमाडौं- हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छमौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छमौसम कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा  र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छमौसम

शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छमौसम

प्रतिक्रिया

सम्बन्धित खवर