९ कार्तिक २०८३, आइतबार

थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९४१ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ५५० एन्टीजेन परीक्षणमा ३८३ जना संक्रमित फेला परेका हुन्। 

२४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन्। शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर