९ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारी

  • १७ भदौ २०७९, शुक्रबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारी बनेका छन्। उनी यस अघि करिब साढे दुई वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर