९ कार्तिक २०८३, आइतबार

थप ११० जनामा कोरोना संक्रमण

  • ३१ भदौ २०७९, शुक्रबार
Image

काठमाडौं- देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ७५२ पीसीआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टिजेन परीक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर