९ कार्तिक २०८३, आइतबार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

  • २८ असोज २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्‍ने भएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ। 

बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। 

कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन्।





प्रतिक्रिया

सम्बन्धित खवर