पर्सा- पर्सा निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट कांग्रेसका उम्मेदवार श्याम पटेल निर्वाचित भएका छन्। निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उमेदवार रामनरेशप्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल निर्वाचित भएका हुन्।
पटेलले १३ हजार ७८४ मत पाउदा यादवले १२ हजार १२७ मत ल्याएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation