९ कार्तिक २०८३, आइतबार

ट्विटर प्रमुखबाट राजीनामा दिने मस्कको घोषणा

  • ६ पुष २०७९, बुधबार
Image

काठमाडौं- ट्विटरको कार्यकारी प्रमुख रहेका इलन मस्कले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले ट्वीटरमा सार्वजनिक रुपमा आफू पदमा रहन योग्य हो या होइन भनी सर्वेक्षण गरेका थिए।  

त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए। ट्वीटर प्रयोगकर्ताको सुझावअनुसार उनले पदबाट राजिनामा दिने घोषणा गरेका हुन्

तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा एक करोड ७० लाख प्रयोगकर्ताले सहभागिता जनाएका थिए। उ

प्रतिक्रिया

सम्बन्धित खवर