९ कार्तिक २०८३, आइतबार

भोजपुरमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • ७ पुष २०७९, बिहिबार
Image

काठमाडौं- भोजपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिक–९ तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सोमबार उनले २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शेर्पाउपर १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर