९ कार्तिक २०८३, आइतबार

काठमाडौंको रातोपुलमा एक पुरुषको शव भेटियो

  • २४ माघ २०७९, मङ्गलबार
Image

काठमाडौं- काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ। 

करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए। 

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर