९ कार्तिक २०८३, आइतबार

कैलालीको चुरेमा एक जनाको शव भेटियो

  • ५ फागुन २०७९, शुक्रबार
Image

धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन्।

जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर