९ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिमा भोट माग्न ओली वामदेव निवासमा

  • १७ फागुन २०७९, बुधबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका गौतमलाई भेट्न भैँसेपाटीस्थित उनकै निवास पुगेका हुन्। राष्ट्रपति निर्वाचनमा सहयोग जुटाउन ओली गौतम निवास पुगेको बताएको छ।

एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा नेपाली कांग्रेसले आठदलीय गठबन्धनकाे तर्फबाट रामचन्द्र पौडैललाई खडा गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर