९ कार्तिक २०८३, आइतबार

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्दै

  • २१ फागुन २०७९, आइतबार
Image

काठमाडौं- राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। 

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ। 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श गरिरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर