८ कार्तिक २०८३, शनिबार

सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हाल्न नेकपा एकीकृत समाजवादीको निर्देशन

  • २० चैत २०७९, सोमबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीले वैशाख १० मा हने उपचुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ। सोमबार पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो। 

बैठकले गठबन्धनका उम्मेदवारलाई मत दिन कार्यकर्तार्ला निर्देशन पनि दिएको छ। बारा २, चितवन २ र तनहुँ १ मा उपचुनाव हुँदैछ । ती क्षेत्रमा सोमबारै मनोनयन दर्ता चलिरहेको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर