८ कार्तिक २०८३, शनिबार

संसदीय विषयगत समिति गठन, को कुन समितिमा? (सूचीसहित)

  • १५ वैशाख २०८०, शुक्रबार
Image

काठमाडौं- प्रतिनिधिसभाले १० वटा विषयगत समिति गठन गरेको छ।  प्रतिनिधिसभाको आज बसेको बैठकले समितिमा रहने सदस्यको नाम मनोनयन गरेको छ।

सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नामावली प्रस्तुत गरेका हुन्। प्रतिनिधिसभाबाट पारित भएको प्रतिनिधिसभा नियमावली–२०७९ अनुसार संसदीय विषयगत समिति गठन भएको हो। 

विषयगत संसदीय समिति अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति छन्। 


कुन समितिमा को-को सांसद छन् हेर्नुहोस् सूची



प्रतिक्रिया

सम्बन्धित खवर