९ कार्तिक २०८३, आइतबार

किसानलाई रासायनिक मलमा अनुदान, ३० अर्ब रुपैयाँ बजेट विनियोजन

  • १५ जेठ २०८०, सोमबार
Image

काठमाडौं- सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्।

यस्तै सरकारले कृषिमा युवा जनशक्तिलाई प्रोत्साहन गर्ने भएको छ। कृषिमा युवा जनशक्तिलाई प्रोत्साहन गर्न १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर