९ कार्तिक २०८३, आइतबार

ट्रेड युनियन कांग्रेसको महासचिवमा निर्वाचित राईलाई अल इन्डिया रेल्वे महासंघको बधाई

  • ८ असार २०८०, शुक्रबार
Image

काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेसको महासचिवमा नवनिर्वाचित अजय कुमार राईलाई अल इन्डिया रेल्वे महासंघले बधाई दिएको छ। एक सन्देश जारी गर्दै महासंघले राईलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको हो।

बिहीबार काठमाडौंमा सम्पन्न सातौ महाधिवेशनबाट महासचिवमा राई निर्वाचित भएका हुन्। राईले संस्थापन पक्षका डीपी अर्याललाई पराजित गरेका थिए।




प्रतिक्रिया

सम्बन्धित खवर