काठमाडौं- गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाण गृहजिल्ला रुपन्देही जाने भएका छन्। गृहमन्त्री खाण शुक्रबार दिउँसो दिउँसो एक बजे बुद्ध एयरको विमानबाट गृह जिल्ला रुपन्देही जाने भएका हुन्।
उनले रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने स्वकीय सचिव बृजेश न्यौपाने जानकारी दिए।
गृहमन्त्री खाणले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकास निर्माण कार्यहरुको पनि स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ। त्यसैगरी रुपन्दाही नेपाली कांग्रसका जिल्लाको नेता कार्यकर्तासँग भेटघाट र आसन्न स्थानीय निर्वाचनका विषयमा पनि जिल्लाका नेताहरु छलफल गर्ने कार्यक्रम रहेको छ।
गृहमन्त्री खाण शनिबार काठमाडौं फिर्ता हुने भएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation