९ कार्तिक २०८३, आइतबार

सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

  • १९ वैशाख २०७९, सोमबार
Image

काठमाडौं । सुनको मूल्य सोमबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय मा झरेको छ ।

आइतबार ९९ हजार प्रतितोलामा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्यमासमेत केही गिरावट आएको छ ।

चाँदीको मूल्य सोमबार प्रतितोला १२९० मा कारोबार भइरहेको छ । यस्तो मूल्य आइतबार १३०० रुपैयाँ प्रतितोला रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर