धनगढी- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता पाएका छन्। सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिको सय मतगणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५, गठबन्धनकातर्फबाट उठेका कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।२१ मत बदर भएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation