पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनतर्फबाट एकिकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्। उनले २४ सय मत गन्दा ९२३ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा एमालेका कृष्ण थापाले ८५४ मत ल्याएका छन्।
उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाट ले १ हजार २८ मत र एमालेकी मन्जु गुरुङले ९०७ मत ल्याएकी छिन्।
पोखरामा अहिले वडा नम्बर १, २ र १२ मा मत गणना भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation