८ कार्तिक २०८३, शनिबार

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ११ संक्रमित निको भए

  • २८ जेठ २०७९, शनिबार
Image

काठमाडौं- नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार १ सय ९३ पिसिआर परिक्षणका क्रममा ९ जना र ९ सय ८० एन्टीजेन परिक्षणक क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ९२ जना निको भएका छन् । हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर