९ कार्तिक २०८३, आइतबार

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना?

  • २० असार २०७९, सोमबार
Image

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका धेरै स्थानमा सामान्य बदली रही  लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

प्रतिक्रिया

सम्बन्धित खवर