९ कार्तिक २०८३, आइतबार

प्रेस युनियनको लेखा संयोजकमा पदमराज जोशी विजयी

  • ८ साउन २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको लेखा समिति संयोजकमा पदमराज जोशी विजयी भएका छन्।  मकवानपुरको हेटौंडामा जारी नवौँ महाधिवेशनको मतगणना अन्तर्गत लेखा समितितर्फको अन्तिम नतिजा आएको हो।

जसअनुसार जोशीले ७१६ मत ल्याउँदै जित पक्का गरे। उनका प्रतिस्पर्धी कालिका महतले ६१५ मत ल्याउन सफल भइन्। लेखा समिति सदस्यमा ८७४ मतसहित घनश्याम पौडेल र ७५७ मतसहित गिरिराज पोखरेल पनि विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर