९ कार्तिक २०८३, आइतबार

नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षक छोडेको अल्मुताइरीको घोषणा

  • २६ भदौ २०७९, आइतबार
Image

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन्।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए। तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर