८ कार्तिक २०८३, शनिबार

आईओसीले निगमलाई पठायो नयाँ मूल्यसूची, पेट्रोल लिटरमा ६.५५ रुपैयाँ घट्यो

  • ३१ भदौ २०७९, शुक्रबार
Image

काठमाडौं- इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य घटेर आएको निगम स्रोतले जानकारी दिएको छ।

पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ। पेट्रोलमा मुल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ। शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।

डिजेलमा भने प्रतिलिटर ४४ पैसामा मात्र घटेर आएको निगम स्रोतले बतएको छ। नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर