९ कार्तिक २०८३, आइतबार

संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ : ०० बजेदेखि अन्त्य हुने भएको छ। संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर