९ कार्तिक २०८३, आइतबार

निर्वाचन सुरक्षाका लागि ४ स्थानमा सेनाको हेलिकोप्टर तैनाथ

  • २ मंसिर २०७९, शुक्रबार
Image

काठमाडौं- मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका सरकारले देशका विभिन्न ४ स्थानमा नेपाली सेनाको हेलिकोप्टर तैनाथ गर्ने जनाएको छ।

आज गृह मन्त्रालयमा गरिएको पत्रकार यसबारे सरकारले जानकारी दिएको हो। गृहसचिव विनोद प्रकाश सिंहका अनुसार इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टर तैनाथ गरिएको हो।

साथै, देशका जुनसुकै मतदान केन्द्रमा बढीमा ३० मिनेटमा पुग्ने सेनालाई परिचालन गरिएको छ भने हवाइ गस्तिसमेत हुने जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर