९ कार्तिक २०८३, आइतबार

उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले हराउँदै सीके राउत विजयी

  • ७ मंसिर २०७९, बुधबार
Image

सप्तरी- जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा सीके राउत सप्तरी २ बाट विजयी भएका हुन्।

राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे। यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जय प्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए।

यससँगै जनमत पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ भने मधेस आन्दालनबाटै उदाएका उपेन्द्रले पराजयको स्वाद चाखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर