८ कार्तिक २०८३, शनिबार

कांग्रेसको घोषणापत्र तयारी समिति विस्तार, को-को थपिए? (सूचीसहित)

  • ५ असोज २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसको संघ र प्रदेश निर्वाचनका लागि घोषणा बनाउन गठित समिति विस्तार गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजक तोकेका थिए। शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरु मनोनयन गरिएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। 

थप सदस्यहरु : 

१)  सदस्य  — सहमहामन्त्री श्री फरमूल्लाह मंसुर 

२)  सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’

३)  सदस्य  — सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे

४)  सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव

५)  सदस्य — सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे

६)  सदस्य — सहमहामन्त्री श्री जीवन परियार

७)  सदस्य — केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा

८) सदस्य — केन्द्रीय सदस्य श्री किरण यादव

९)  सदस्य — केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी

१०)  सदस्य — केन्द्रीय सदस्य श्री रंगमती शाही

११)  सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल

१२)  सदस्य — केन्द्रीय सदस्य श्री सुशीला भट्ट मिश्र

१३)  सदस्य — केन्द्रीय सदस्य श्री नानु बाँस्तोला

१४)  सदस्य — श्री अनुराधा कोइराला

१५)  सदस्य — श्री मनोहरनारायण श्रेष्ठ

१६)  सदस्य — श्री किरण गिरि

१७)  सदस्य — डा बिष्णु विभु घिमिरे

१८)  सदस्य — श्री श्रवण मुकारूङ

१९ )  सदस्य — डा. स्वर्णीम वाग्ले

२०)  सदस्य — डा. सुरेश आचार्य

२१)  सदस्य — श्री गेजा शर्मा वाग्ले

२२)  सदस्य — श्री मदन कट्टेल

२३)  सदस्य — श्री प्रमोदहरी गुरागाईं

२४)  सदस्य — डा. अञ्जनी झा

२५)  सदस्य — ई. अभिमन्युलाल सिंह

२६)  सदस्य — डा. ई. हरि दर्लामी मगर

२७)  सदस्य — अधिवक्ता डा. रुद्र शर्मा

२८)  सदस्य — डा. सञ्जय महतो थारु

२९)  सदस्य — श्री भोजराज श्रेष्ठ

३०)  सदस्य — श्री प्रताप पौडेल

३१)  सदस्य — डा. बुद्धिमान श्रेष्ठ

३२)  सदस्य — श्री शंकर तिवारी

३३)  सदस्य — डा. कृष्ण पौडेल

३४)  सदस्य — श्री दिपेश घिमिरे

३५)  सदस्य — श्री प्रकाश लामिछाने

३६)  सदस्य — डा. प्रीति मण्डल

३७)  सदस्य — श्री मीन भाम

३८)  सदस्य — श्री विनोद दास

३९)  सदस्य — श्री सुमित खरेल

४०)  सदस्य — श्री विकल राई

४१)  सदस्य सचिव — डा. प्रदीप पराजुली 

प्रतिक्रिया

सम्बन्धित खवर