९ कार्तिक २०८३, आइतबार

विवेकशील साझाले २७ र २८ माघमा महाधिवेशन गर्ने

  • १७ पुष २०७९, आइतबार
Image

काठमाडौं- विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ।

पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निशर्त महाधिवेशनमा समेट्ने जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर