९ कार्तिक २०८३, आइतबार

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख चुँडाल पक्राउ

  • ९ माघ २०७९, सोमबार
Image

काठमाडौं- त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्। 

उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

सोमबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर