सुर्खेत- सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० रत्न राजमार्गकाको इत्राम खोलाको पुलमा एक युवक मृत भटिएका छन्। उक्त युवक पुलमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षीया मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation