८ कार्तिक २०८३, शनिबार

अब सरकारलाई पूर्णता दिने गृहकार्य सुरु हुन्छ : प्रवक्ता महत

  • ६ चैत २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा सांसद महतले सरकारले चाँडै पूर्णता पाउने दाबी गरे।

सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताए। उनले भने, ‘अब सरकारले चाँडै पूर्णता पाउँछ। काममा केन्द्रित हुनुपर्ने समय छ। सम्पूर्ण शक्ति अब काममा लगाउनुपर्छ। डेलिभरी दिनुपर्छ। अब त सरकारले पूर्णता पाउनेतिरै सम्पूर्ण गृहकार्य हुन्छ।’


प्रतिक्रिया

सम्बन्धित खवर