९ कार्तिक २०८३, आइतबार

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

  • ९ चैत २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्का र राजदूत  सोङबीच बिहीबार भेटवार्ता भएको हो।

खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर