८ कार्तिक २०८३, शनिबार

थलीमा अङ्गदान घोषणा कार्यक्रम हुने

  • १७ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको व्यवस्थापनमा मृत्यु पश्चात अङ्गदान घोषणा कार्यक्रम हुने भएको छ।

स्वस्थ जीवन रक्तदान मरणोपरान्त अङ्गदान भन्ने मूल नाराका साथ आस्था पार्टी प्यालेस थलीमा कार्यक्रम हुन लागेको हो। चैत्र २१ गते हुने अङ्गदान घोषणा कार्यक्रममा अङ्गदान गर्न इच्छुक व्यक्तिले नागरिकता प्रतिलिपि एक प्रति र एक प्रति फोटोसहित उपस्थित हुनुपर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर