काठमाडौं - देश र जनताका लागि
शाहदक प्रदान गर्ने सहिदहरुको सम्मानमा आज देश भर विभिन्न कार्यक्रमका साथ सहिद
दिवस मनाएको छ।
सबिधान र गणतन्त्रले रक्षागरेको
मर्मलाई आत्मासाथ गर्दै दिगो शान्ती शुसासन
विकास र सम्बृदीको आकांक्षा पुरा गर्ने तर्फ अग्रसर भएमात्र सहिदको सम्मनाहुने राष्ट्पति
रामचन्द्र पौडेलको भनाइ रहेको छ।
सहिद दिवस २०८० को अवसरमा
शुभकामना सन्देश जारि गर्दै नेपाल र नेपाली जनताको स्वाधिन्ताका लागी शाहदक प्रप्त
गरेका सहिदहरु आकांक्षा शाकार पर्न सबैले आ-आफ्ना तर्फबाट इमान्दारीका साथ उल्लेखनीय
भूमिका खेल्नुपर्न बताए।
राष्टियता र जनतन्त्र जनजिवीकाको
पक्षमा संघर्स गर्ने क्रममा बलिदान गर्ने
सहिदहरु विगत वर्तमान र भविस्यका निम्ती प्रेरणाका स्रोत पदपर्दशक रहिरहने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उल्लेख गरे।
शुभकामना संदेश दिदै देश र
जनताको मुक्ती एवंम परिवर्तनका निम्ती सहिदले देखेका सपना र लिएको अठोठलाई लिएर सिरोधारिय गर्दै क्रान्तिका बाकी कारोबार संकल्प
गर्नुपर्ने मन्त्री दाहालले भने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation