काठमाडौं- वीरगन्ज महानगरपालिकाले गत पुस १७ देखि जरिवाना
गर्न सुरु गरेको थियो। जथाभावी फोहोर फ्याँक्नेमाथि कारबाही सुरु गरेको वीरगन्ज
महानगरपालिकाले गएको ६ महिनामा साढे २४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।’
हालसम्म जथाभावी फोहोर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ
सयजनाबाट २४ लाख ६३ हजार रुपैयाँ जरिवानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा
प्रमुख सरफुदिन मियाँले जानकारी दिनु भयो।
घर, पसल र कार्यालयबाट निस्किने फोहोर जताततै
फ्याँक्ने स्थानीयको प्रवृत्ति छ,’ ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले
फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेको बताए ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation