२०८० फागुन ३ बिहिवार
काठमाडौँ - नेपालले नामिबियाविरुद्ध तेस्रो विकेट गुमाएको छ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक
सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तेस्रो विकेट गुमाएको हो। चौथो ओभरमा आसिफ
शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका हुन् ।
यसअघि तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन
ट्रम्पेलम्यानको बलमा आउट भएका थियो । खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको
थियो ।
कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट
भएका हुन् । नेपालले तीन विकेटको क्षतिमा १३ रन बनाएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation