२०८० फागुन ०७ सोमबार
काठमाडौँ- नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर
१७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा गरिएको छ ।
मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै
लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने छन्।
डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो
एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने गरेको हो। क्रिकेट प्रतिको माया
र साथ देखेर प्रत्यक्ष प्रसारण सुरु गरिएको कम्पनीको भनाइ छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation