९ कार्तिक २०८३, आइतबार

रोल्पामा किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोमा ६३ वर्षीय वृद्ध पक्राउ

  • १२ फागुन २०८०, शनिबार
Image

२०८० फागुन १२ शनिबार

रोल्पा- रोल्पामा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोमा  एक जना वृद्ध पक्राउ परेका छन।

पक्राउ पर्नेमा जिल्लाको सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँका ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

सो उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन्। 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर